Submitted on: Thu, 12/01/2016 - 10:06
अपी नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई सरल ढंगबाट सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन नेपाल बंगला देश बैंकको शाखा कार्यालय दार्चुलालाई छनौट गरेको छ । लाभदायिग्रहीहरुले यही मिति २०७३ माघ मसान्त भित्रमा बैंक खाता खोली सो विवरण यस कार्यालयलाई उपलव्ध गरी कार्यालयको कामम